Logo

Tag: नेपाल रेल्वे कम्पनी

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १६। सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद

विस्तृत पढ्नुहोस
रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

काठमाडौं, असोज ९ । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड

रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

काठमाडौं, भदौ २५। सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६/६७ बाट सुरु

रेल्वे कम्पनीका कर्मचारी हटाइए

काठमाडौँ, २१ भदौ: नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न

जयनगर–कुर्था रेलः कोंकण रेल्वेले अग्रिम भुक्तानी माग्यो

काठमाडौं, साउन २९ । भारतीय कोंकण रेल्वे कर्पोरेसन लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई पत्र लेखेर जयनगर–कुर्था रेल सञ्चालन तथा व्यवस्थापन बापतको अग्रिम भुक्तानी तत्कालै उपलब्ध गराउन अनुरोध गरेको छ। कोंकण कर्पोरेसन

विज्ञापन रद्द भयो तर फिर्ता भएन रकम

काठमाडौं, साउन ९। जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन । नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर,

रेलमा झेलैझेल

काठमाडौं, साउन ७ । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन

घुम्टो खोल्दै जनकपुर–जयनगर रेल

धरान, साउन ३ । धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेटमाथिको घुम्टो आइतबार खुल्ने भएको छ। असोजदेखि थन्क्याएर राखिएको जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट आइतबार प्रतिघन्टा १२० किलोमिटरको गतिमा

जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आज

काठमाडौं, साउन ३ । लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण

रेल सञ्चालन झनै अनिश्चित

काठमाडौं, फागुन १४ । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो

जनकपुर–जयनगर रेलः सञ्चालनको भाखा सरेको सर्‍यै

काठमाडौं, कार्तिक ५ । सञ्चालनको पूर्वतयारी विना नै रेल आयात गरिएकाले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भाका सरेको स¥यै छ । असोज १ गते नेपाल ल्याई २ गते परीक्षण सञ्चालन भइसकेको

रेल्वे कम्पनीमा १२९ कर्मचारी माग्दा ३२ हजार माथि आवेदन

काठमाडौं, असोज १५ । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर रेल चलाउन आवश्यक कर्मचार माग गर्दा दुई सय ४९ गुणाभन्दा धेरै आवेदन फारम परेको छ। कम्पनीले २९ पदमा एक सय २९