Logo

Tag: नेपाल विद्युत् प्राधिकरण

विद्युत् महसुल अग्रिम भुक्तानी गर्न पाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १७ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल भुक्तानी अग्रिम रुपमै पनि गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफूले विगतमा खपत गर्दै आएको

विस्तृत पढ्नुहोस
बेपत्ता पौडेलको शव फेला

चन्द्रौटा, ९ असोज: तीन दिनदेखि बेपत्ता भएका कृष्ण पौडेलको शव आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो ।

विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ, ९ असोज । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका

एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए घिसिङ

काठमाडौं, भदौ ३१ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त

प्राधिकरणमा कुलमानका चार वर्षः डुब्नै लागेको संस्था खूद नाफामा

काठमाडौँ, ३१ भाद्र। नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला

खिम्ती स्वामित्व हस्तान्तरणः प्राधिकरण र हिमाल पावरबीच अन्तरिम सम्झौता

काठमाडौं, भदौ ३१ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएसम्मका लागि नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडबीच अन्तरिम सम्झौता भएको छ । अहिलेका लागि आयोजना सञ्चालनलाई

प्राधिकरणमा कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था खूद नाफामा

काठमाडौँ, ३० भदौ । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा

विजुलीको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत, भदौ ३० । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल

‘मैले काम मात्र गरेको हुँ’

काठमाडौँ, २९ भाद्र । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही

घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी

काठमाडौँ, २५ भाद्र । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइ‌ओ मा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्ति छिट्टै हुन्छ: मन्त्री पुन

रोल्पा, २४ भदौ: ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट

नेपाल विद्युत् प्राधिकरणको वित्तीय स्वास्थ्य राम्रो

काठमाडौँ, १७ भाद्र । नेपाल विद्युत् प्राधिकरणले आफ्नो नाफा विस्तारको गतिलाई अभै बढाएको छ । प्राधिकरणले यो वर्ष नाफाको परिमाण मात्र बढाएको छैन, सञ्चित नोक्सानीलाई समेत नाफामा बदलेको छ ।