Logo

Tag: नेपाल विद्युत् प्राधिकरण

प्राधिकरणको ध्यान जलाशयमा : अघि बढ्दै १० आयोजना

-रिपोर्टर्स नेपाल/संवाददाता

–रमेश लम्साल : नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता

विस्तृत पढ्नुहोस
२२२ स्थानीय तहका ९० प्रतिशत क्षेत्रमा विद्युत्

–रमेश लम्साल : सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई समावेश गरी देशव्यापीरुपमा विद्युतीकरण अभियान सञ्चालन गरेको छ । आम नागरिकलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यसाथ शुरु गरिएको कामले

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता

काठमाडौं, ३२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् । प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा

विद्युत प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमायो

काठमाडौं, २८ साउन । नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी

विद्युत्भार कटौतीले जनजीवन प्रभावित

विद्युत्भार कटौतीका कारण कैलालीको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उखरमाउलो गर्मी बढेका बेला पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको हो । “चर्को गर्मीमा बिजुली नहुँदा सास्ती खेप्नुपरेको

राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

रमेश लम्साल– नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।

विद्युत् प्राधिकरणलाई करोडौँको जग्गा दान

गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी

प्राधिकरणको नौ अर्ब बक्यौता उठाउन बाँकी

काठमाडौं, ७ जेठ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्र«ङक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ ।

एक करोड २३ लाख बक्यौता असुल

दमौली, २ जेठ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ ।

लमही उपवितरण केन्द्रमा करोडौं महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक

कुराभन्दा काम गरेर देखाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कुराभन्दा बढी काम गर्न निर्देशन दिनुभएको छ ।हालै सम्पन्न आधिकारिक टे«ड यूनियनको निर्वाचनमा विजयी हासिल गरेको राष्ट्रिय कर्मचारी युनियनको पदभार

एक अर्ब ५३ करोड राजस्व

हेटौँडा, १६ वैशाख । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ । हेटौँडा