काठमाडौं,२७ पुस । नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले संस्दमा विचाराधीन अवस्थामा रहकेो विद्यालय शिक्ष विधेयकमा राख्नुपर्ने संशोधनबारे संसदीय समितिलाई विभिन्न सुझावहरु प्रस्तुत गरेको छ ।