काठमाडौं, २८ जेठ । नेपाल स्यानिटरी प्याड उत्पादक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्वदेशी उद्योगलाई धराशयी हुनबाट बचाउनको लागि उचित कदम चाल्न आग्रह गरेको छ