एजेन्सी, १२ पुस। १४ वर्षीया छोरीलाई कोरोना पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले आफ्नो साप्ताहिक क्याबिनेट बैठकबाट बाहिरिएर सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रधानमन्त्री बेनेटकी