काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ ।