Logo

Tag: न्यायपरिषद्

फेरि जिल्ला न्यायाधीश बर्खास्तीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १६ । न्यायपरिषद् बैठकले बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्तीका लागि सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद्

विस्तृत पढ्नुहोस
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी

काठमाडौं, साउन ९ । विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको

विवादास्पद फैसला गर्ने न्यायाधीश धमाधम बर्खास्त

काठमाडौं, साउन ३ । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं, असार २४। न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले नयाँ मापदण्ड तयार गरेको छ । मापदण्डअनुसार अब न्यायाधीश नियुक्तिमा पूर्वन्यायाधीश, परिषद्का सदस्यका आफन्त र राजनीतिक कोटालाई निषेध गरिने उल्लेख छ । सर्वोच्च

न्यायाधीशले ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं, असार ८ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं, बैशाख ६ । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले

न्यायपरिषद्का पूर्वलेखापाल भ्रष्टाचारी ठहर

काठमाडौं,पुस २ । विशेष अदालतले न्यायपरिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालले भ्रष्टाचार कसुर ठहर भएको छ।विशेषका अध्यक्ष एवं न्यायाधीश शिवराज अकाठमाडौं,पुस २ । विशेष अदालतले न्यायपरिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं, मंसिर २० । न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाउनु भएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उहाँले राजीनामा बुझाउने निर्णय गर्नुभएको

न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकको राजीनामा

काठमाडौँ, १९ मङ्सिर  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् । नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क)

न्यायपरिषद्‌मा कानुनमन्त्रीको आपत्ति

काठमाडौँ, १८ मंसिर । न्यायाधीशले अवकाश नपाउँदै रिक्त हुन लागेका पदका लागि गरिएको सिफारिसप्रति न्यायपरिषद्का सदस्य एवं नवनियुक्त कानुनमन्त्री उपेन्द्र यादवले आपत्ति जनाएका छन् । कानुन मन्त्रालयको नेतृत्व उनले सम्हालेपछि पहिलो

न्यायाधीश नियुक्तिमा मन्त्री असन्तुष्ट, ट्राभल एजेन्ट पनि न्यायाधीशमा सिफारिस

काठमाडौं, १७ मंसिर । सिफारिसप्रति कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले असन्तुष्टी जाहेर गरेका छन् । उनले मंसिर १३ मा मन्त्रालयमै पत्रकारहरुसँग न्यायाधीश नियुक्ति सिफारिस सही तरिकाले नभएको

उच्च अदालतमा १२ न्यायाधीशको नाम सिफारिश (सूचीसहित)

काठमाडौं, ४ मंसिर । न्यायपरिषद्ले उच्च अदालतमा १२ जना न्यायाधीशको नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले न्यायाधीशहरुको नाम सिफारिश गरेको हो । न्याय