यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको अन्त हुनेछ । उनले लिखित रुपमा संसारको आयु निक्र्यौल गर्दै
महान वैज्ञानिक आइज्याक न्युटनले विज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याए । १७ औं शताब्दीमा उनले गुरुत्वाकार्षणबारे धेरै तथ्यहरु पत्ता लगाए । बेलायतमा जन्मिएका न्युटनको योगदानले भौतिक विज्ञान र गणितको विकासले फड्को