Logo

Tag: न्यूजील्याण्ड

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

-रिपोर्टर्स नेपाल/संवाददाता

९ असार: न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई

विस्तृत पढ्नुहोस
अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैन : व्यापार मन्त्री

६ असार : अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ । qaअष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्ट्रेलियालाई हतार नभएको स्पष्ट पारेका हुन् ।

न्यूजील्याण्ड कोरोनाभाइरसमुक्त भएको प्रधानमन्त्री आर्डनद्वारा घोषणा

२६ जेठ : न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री

न्यूजील्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्, लकडाउन खुकुलो हुने

३१ वैशाख । न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक

न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

१४ माघ । न्यूजील्याण्डकि प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छिन् । प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गरेकी छिन् ।

ह्यामिल्टन टेस्टमा न्यूजील्याण्ड–इङ्ल्याण्ड खेल बराबर

वर्षाले प्रभावित इङ्ल्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बराबरीमा समाप्त भएको छ । पहिलो टेस्टमा न्यूजील्याण्ड विजयी भएका कारण शृङ्खला भने न्यूजील्याण्डले १–० ले जितेको छ । न्यूजील्याण्डले चौथो दिन

न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

ह्यामिल्टन, १६ मङ्सिर । इङ्ल्याण्डका ब्याट्सम्यान जो रुटले दोहोरो शतक प्रहार गरेका कारण न्यूजील्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोमाञ्चक स्थितिमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा

पृथ्वीबाट ३७ हजार फिटमाथि विवाह

अष्ट्रेलियाको सिड्नी देखि न्यूजील्याण्डको अकल्याण्ड जादैँ गरेको विमानमा एक जोडीले आफ्नो विवाह सम्पन्न गरेको छ । उनीहरुले ३७ हजार फिट माथि विवाह गरेका हुन् । अष्ट्रेलियाको डेविड र न्यूजील्याण्डकी क्याथीले

न्यूजील्याण्ड विरुद्ध इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी

अकल्याण्ड, २४ कात्तिक : चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । न्यूजील्याण्डको अकल्याण्डमा

न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

नेल्सन, १९ कात्तिक । न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले