Logo

Tag: पक्की पुल

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म (कालीकोट), २८ वैशाख । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली

विस्तृत पढ्नुहोस
अरुणको सतिघाटमा पक्की पुल नहुँदा सास्ती

भोजपुर, २५ वैशाख । उत्तरी क्षेत्रबाट भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ । नदी तर्नको लागि फेरी सञ्चालनमा रहेपनि करिब छ महिना मात्र

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा, १३ वैशाख । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा

भोजपुर, ३ बैशाख । भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरित सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने

कैलालीमा दुई वटा पक्की पुलको काम अलपत्र

गोदावरी (कैलाली), २ वैशाख । मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको

तनहुँमा सातवटा पक्की पुल तयार

दमौली (तनहुँ), २८ चैत । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल   

तनहुँ, चैत १४ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको

तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

दमौली (तनहुँ), २४ फागुन । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग

कञ्चनपुर, १० माघ : शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ

महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर, माघ ६। भोजपुर नगरपालिका-१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की

बाह्र वर्षदेखि अधुरै तमोरको पुल

म्याङलुङ, पुस २ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापा, मंसिर २८ । झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका