डोटी, १२ असोज । स्नातकोत्तर पढ्दै गरेकी कल्पना विष्टले आफ्नो जीवन यसरी एकाएक उजाडिएला भन्ने सपनामा पनि चिताएको थिएन । काखमा छोरी, श्रीमान् जागीरे ।