काठमाडौं, २५ बैशाख । काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको भन्दै न्याय मागेका छन्