Logo

Tag: पञ्चेबाजा

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

घोराही (दाङ), ४ मङ्सिर । नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला

विस्तृत पढ्नुहोस
पैयुँपाटाका विद्यार्थी : पढ्दै पञ्चेबाजा  बजाउन सिक्दै

ढोरपाटन, माघ ३ । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला

आधुनिकताले पञ्चेबाजा संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ), ७ कात्तिक । हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन्

कला संस्कृतिको प्रवर्द्धनार्थ पञ्चेबाजा वितरण

तनहुँ, १२ साउन । जिल्लाको भानु नगरपालिका कार्यालयलले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी

बज्न छाडे गाउँघरमा पञ्चेबाजा

ढोरपाटन, १४ वैशाख । गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्ष भए । उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थालेकोे उनी

लोप हुँदै पञ्चेबाजा

काठमाडौँ,९ माघ । गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र

बज्न छाडे ‘पञ्चेबाजा’

ढोरपाटन, २९ मङ्सिर । एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा बज्न छोडेर ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर

पञ्चेबाजाको मौलिकता हराउँदै

पाँचथर, भदौ १८ । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण

वालिङ, १७ माघ: लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ ले विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख

पञ्चेबाजामा जम्दै महिला

काठमाडौँ, ६ पुस। टुङ टुङ… पाखुम…पाखुम, टुङ टुङ … झ्याइँ..झ्याइँं’को तालमा ताल दिँदै सहनाइको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका महिलाको समूह देख्दा माहोल नै रमणीय