यदि कसैको विवाह हुँदै छ भने केटाकेटीबारे हेक्का राख्न जरुरी हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह केटीहरुले केटाहरुको स्वभावबारे एकपटक सोच्नै पर्छ ।