साउदी अरबले पत्रकार जमल खसोगीको हत्या भएको भनिएको भवन विक्री गरेको छ । इस्तानबुलमा रहेको कुटनीतिक मिसनको भवन तीन गुणा कम मूल्यमा विक्री गरेको हो