काठमाडौं, ३ साउन । नियुक्ति भएको एक महिना नबित्दै ९ देशका राजदूतलाई फिर्ता बोलाउन सरकारले निर्णय गरेको छ । उनीहरु परराष्ट्र सेवा बाहिरका हुन् ।
काठमाडौं, जेठ २ । सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना