काठमाडौं, १५ साउन । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले आह्वान गरेको समय सीमा भोलि (मंगलबार) बेलुका ५ बजे सकिँदै छ ।