काठमाडौँ, १३ मंसिर। काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । कुल २२ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामा छवटा कम्पनी