काठमाडौँ, ३ माघ । पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ ।