Logo

Tag: पर्यटक

मृतक भारतीय पर्यटकको सनाखत

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण

विस्तृत पढ्नुहोस
निसास्सिएर आठ पर्यटकको मृत्यु

हेटौडा ७ माघ : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती

रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक बेहोस, काठमाडौं ल्याउने तयारी

काठमाडौं, माघ ७ । रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटक बेहोस भेटिएका छन् । मकवानपुरस्थित थाहा नगरपालिकाको सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा सोमबार राती बास बसेका उनीहरु सबै बेहोस भेटिएका

सौराहा होटल सुनसान ,व्यवसायी पलायन हुने अवस्थामा

काठमाडौं, माघ ५ । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन्

माइबेनी मेला भर्न भारतबाट पर्यटकको ओइरो

मङ्गलबारे, १ माघ : इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाइको सीमामा लागको माइबेनी मेलामा दर्शनार्थीहरुको भीड लागेको छ । माई र जोगमाई खोलाको सङ्गमस्थल माइबेनीमा आज बिहानैदेखि मकर नुहाउने र

पर्यटक लोभ्याउने योजनामा स्थानीय तह

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकाका नगरपालिकाले नेपाल भ्रमण वर्र्ष लक्षित गरी आ–आफ्नो नगरपालिकाको पर्यटकीय क्षेत्र सिँगार्न र पर्यटनमैत्री बनाउन सक्रिय भएका छन् । उनीहरू सम्पदा अवलोकन, जङ्गल सवारी, धार्मिकस्थललाई

पर्यटकलाई लागू भएन खोप

काठमाडौँ, २७ पुस । सरकारले ५१ वटा देशबाट आउने पर्यटकले एल्लो फिभर र पोलियोविरुद्घको खोप लगाएको हुनुपर्ने ‘ट्राभल एड्भाइजरी’ जारी गरे पनि लागू हुन सकेको छैन । त्रिभुवन विमानस्थल र सीमानाकामा

हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ

मङ्गलबारे, २६ पुस : यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र

पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य

काठमाडौँ, २० पुस । पर्यटकको शान्तिसुरक्षा, सुविधा तथा सहजीकरणका लागि नेपाल सुरक्षित तथा उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको छ । पाहुनाको सम्मान, सुरक्षा र सत्कार नेपालीको मौलिक संस्कार भएकाले उपयुक्त गन्तव्यस्थल

जन्तीलुङसँग लोभिन्छन् पर्यटक

पाल्पा, १९ पुस : तिनाउ गाउँपालिका–६ जन्तीलुङमा उत्तरतर्फ सेतै टल्किएका हिमालले निकै लोभिन्छन् । धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे लगायत लमजुङको गणेश हिमालले लोभ्याउँछन् । नजिकै तानसेन बजार श्रीनगरडाँडाले पाल्पालीकै महसुस हुन्छ

पर्यटक बढाउने दौडमा बाँके ‘राष्ट्रिय निकुञ्ज’

नेपालगञ्ज, १९ पुस : मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा लागेको छ । गत आव ०७५-७६ मा यो निकुञ्जमा आन्तरिक र बाह्य गरी

५७ हजार पर्यटक मुस्ताङमा

ठिनी, मुस्ताङ, १८ पुस : सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को