Logo

Tag: पर्वतारोहण

सगरमाथाको उचाइमा हिउँको गहिराइ कति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २ । सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको

विस्तृत पढ्नुहोस
सगरमाथाको आधार शिविर सार्ने तयारी

काठमाडौं, असार ४ । जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली

पर्वतारोहण सङ्घले पाँच वर्षमा के–के काम ग¥यो

काठमाडौँ,२४ जेठ । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको पछिल्लो नेतृत्वले झण्डै पाँच वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरेको छ । विसं २०७४ मा सन्तवीर लामाको नेतृत्वमा चयन भएको

वसन्त सिजनको पर्वतारोहणका लागि परमिट जारी गरिँदै

काठमाडौं, चैत ३ । यस वर्षको स्प्रिङ ९वसन्त० सिजनमा हुने पर्वतारोहणका लागि परमिट जारी सुरु गरिएसँगै आरोहण दल तथा पर्वतारोहीको सुरक्षाका लागि आवश्यक तयारी थालिएको छ । पर्यटन विभागले २०२१

आशा जगाउँदै पर्वतारोहण

काठमाडौं, कार्तिक २० । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको