काठमाडौं, २१ पुस । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम) मा गाभ्न लागेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।