Logo

Tag: पशुपतिनाथ

पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ फागुन: भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ

विस्तृत पढ्नुहोस
साधुसँग मन्त्री आले

काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पशुपतिनाथमा रहेका साधुसँग । मन्त्री आलेले साधुका समस्याका विषयमा जानकारी लिनु भएको थियो ।-तस्बिर : विमलबहादुर विष्ट-रासस

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

काठमाडौँ, १८ माघ: साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका

पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौँ, २६ मङ्सिर: विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक

पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष प्रदर्शन

काठमाडौँ, १८ मङ्सिर: पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १६ मङ्सिर : दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा

‘सनातन धर्मले नै मानवकल्याण गर्छ’

सिद्धार्थनगर, ५ कात्तिक: भारतको पञ्जाबमा आयोजन हुने गुरु नानकको ५५० औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित रु १०० को सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गर्तेको पशुपतिनाथको चन्दन

असोज २ बाट ‘स्वच्छ पशुपति अभियान २०७८’ शुरु हुँदै, संयोजकमा डा. श्याम खड्का

काठमाडौं, २९ भदौ । पशुपतिनाथमा स्वच्छ पशुपति अभियान २०७८, शुरु हुने भएको छ । डा. श्याम खड्काको संयोजकत्वमा शुरु हुने अभियान आगामी असोज २ गते (शनिवार) देखि शुरु हुने भएको

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौँ, २५ भदौ: पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ, १८ भदौ: पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन

कोरोना कहरकाबीच शिवालयमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं, साउन ३२ । आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन्

पशुपतिनाथ र राम मन्दिरका लागि बजेट

काठमाडौं, १५ जेठ । सरकारले पशुपतिनाथ र राम मन्दिरका लागि बजेट विनियोजन गरेको छ । यसअघि पनि दुवै धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गरेकोमा यसपटक पनि बजेट विनियोजन गरेको छ