कसैले आफ्नै बाबुले छोरालाई आमा काट्ने आदेश दिन सक्छ ? के यस्ता नि बाबु हुन्छन् ? के आफ्नै सन्तानले जन्म दिने आमाको हत्या गर्न सक्छ
रेणुका सतीत्व र पतिप्रति निष्ठावान थिइन् । उनको सतीत्वका कारण काँचो माटोबाट भाँडो तयार गरी नदीबाट जल भरेर ल्याउन सक्थिन् । हरेक दिन रणुका त्यसरी नै काँचो माटोको भाँडो बनाएर