काठमाडौं,१२ चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा। सुनिल कुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ