Logo

Tag: पहिरा

पहिरामा पुरिएका तीन जनाको शव फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा,९ असोज: रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा,

विस्तृत पढ्नुहोस
राहत, उद्धार र पुनः स्थापनाका लागि परिचालित हुन नेकपाको निर्देशन

काठमाडौँ, १८ भदौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री

बागलुङ पहिरामा हराएकामध्ये तीनको शव गुल्मीमा

गुल्मी, १८ भदौ: बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट

पहिरामा पुरिएर मृत्यु

पाल्पा, १७ भदौ: तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी

लिदी पहिरामा बेपत्तामध्ये ३६ को शव फेला

सिन्धुपाल्चोक, १५ भदौ: गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै

बस्ती स्थानान्तरण नहुँदै पहिराको जोखिममा नयाँबस्ती

रोल्पा, ९ भदौ: वर्षात्सँगै हरेक वर्ष आउने पहिराका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यस वर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन । पहिराका कारण सुनछहरी गाउँपालिका­१

बझाङको बुंगलमा पहिरोःबेपत्ता दाजुभाइको शव फेला

बझाङ, ३ भदौ : बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप

पहिरामा परेका २२ जनाको शव फेला

सिन्धुपाल्चोक १ भदौ : शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय

पहिरामा परी तीनको मृत्यु: पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ, ३१ साउन : निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६

लिदी पहिरामा १८ घर पुरियो, ३६ सम्पर्कविहीन

चौतारा, ३० साउन: सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

मुग्लिन, २३ साउन : पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा

पहिराले पृथ्वी राजमार्ग अवरुद्ध

दमौली, १५ साउन। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट