सिन्धुली, ६ साउन : बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग
चितवन, ६ साउन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएपछि पृथ्वी राजमार्ग अबरुद्ध
दमौली, साउन ६ । आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका
धादिङ, साउन ६ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिञ्चोक खवासेगाउँमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ । सोमबार राती घर माथिबाट आएको पहिरोले
काठमाडौं, साउन ६ । असार १ देखि भदौ ३० गतेसम्मलाई मनसुन मानिन्छ । यो समयमा बाढी, पहिरो र चट्याङको कारण ठूलो जन धन क्षति हुने गरेको छ । असार १
काठमाडौं, साउन ५ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी
बाजुरा, ३ साउन : घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित
सिन्धुपाल्चोक, २ साउन : भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको
पोखरा, साउन २ । माछापुच्छ«े गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान
चौतारा, १ साउन : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका
तनहुँ, साउन १ । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता
सिन्धुपाल्चोक, साउन १ । बस्ती माथिबाट खसेको पहिरोले घर पुर्दा सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँका एकै परिवारका पाँच महिला पहिरोमा पुरिएका छन्। एक महिलाको मृत्यु भएको छ भने अरु चार