सिन्धुपाल्चोक, १ साउन । लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर बगाएको छ । दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका
काठमाडौँ, १ साउन। पहिमनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण
काठमाडौँ, ३१ असार: गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै कमी नगरिने बताएका छन् । जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिसँगको भेटमा
काठमाडौँ, ३१ असार : मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम
सङ्खुवासभा, असार ३१ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा
संखुवासभा, असार ३१ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको
संखुवासभा, ३१ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको
दमौली, ३० असार : पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव
स्याङ्जा, ३० असार। स्याङ्जाको कालीगण्डकीमा पहिरोले एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको
नवलपरासी, असार ३० । बर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग
म्याग्दी, ३० असार । बाढी र पहिरोबाट अति प्रभावित बनेको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्याउन कठिनाइ भएको छ । खराब मौसमका
म्याग्दी, ३० असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका