Logo

Tag: पहिरो

२९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २८ । मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ। सबैभन्दा बढी पहिराले क्षति पुर्‍याएको छ। प्राप्त विवरणअनुसार मुलुकका

विस्तृत पढ्नुहोस
अझै दुई महिना बाढी पहिरोको समस्या

काठमाडौं, असार २८ । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को

म्याग्दीमा पहिरोमा हराइरहेका २७ जनाको शव भेटियो

बेनी, २८ असार। हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये २७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकृत इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी

म्याग्दीको पहिरोमा मृतकको सङ्ख्या २७ पुग्यो

म्याग्दी, २७ असार : म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन्

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

म्याग्दी, असार २७ । जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा

म्याग्दी पहिरो: पहिरोले पुल भत्काएकाले उद्धारमा कठिनाइ

म्याग्दी, असार २७ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार गरिने

कास्की, असार २७ । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले

साथीलाई उद्धार गर्न गएका केसी फर्किएनन्

बेनी, असार २७ । घरछेउको खोल्सामा बाढी र माख्लाको भीरबाट पहिरो खस्न थालेपछि बिहीबार राति १ बजे प्रकाश केसी छिमेकी परदेवी पुनकहाँ पुगे। केसीकी आमा ताजिमा र साथी सविन पुन

बारेकोट पहिरो अपडेटः सातको शव भेटियो, सात बेपत्ता

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको छ। छुटाछुटै घटनामा सातजना बेपत्ता भएका छन्। बारेकोट ४ जिरी सार्कीटोलमा गएराति पहिरोले दुई घर

सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम, २६ असार : मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दुई गाउँ जोखिममा

–हेमन्त केसी जाजरकोट, २६ असार  : बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको

बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)

काठमाडौं, २६ असार । देशभर बाढी र पहिरोले बितण्डा मच्चाउन थालेको छ । हिजो र आज बाढीबाट मात्र २ जनाको मृत्यु हुनाको साथै २१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको