Logo

Tag: पहिरो

बाह्रबीसे–तातोपानी सडकखण्ड अवरुद्ध, उद्धारमा कठिनाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

चौतारा, २६ असार : अविरल वर्षासँगै आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता र आठ घरमा क्षति पुगेको छ

विस्तृत पढ्नुहोस
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

गलकोट, २६ असार : अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

म्याग्दी, २६ असार : म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका

सराङकोट पहिरो : मृतकको सङ्ख्या पाँच पुग्यो

कास्की, २६ असार : पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया

पहिरोले घर पुर्दा दुईको मृत्यु

रुकुम पश्चिम, असार २६ । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले

लमजुङमा पहिरो, एकै घरका तीन जनाको मृत्यु

लमजुङ, असार ६ । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ । घरधनि दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा

पहिरोले घर बगाउँदा सात जना बेपत्ता

काठमाडौं, असार २६ । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

पोखरा,असार २६ । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको

पर्वत पहिरोः अझै ओभाएका छैनन् विकासका आँखा

पर्वत, असार २४ । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना

पहिरो पूर्वसूचना प्रणालीको विकास

काठमाडौं, असार २४ । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली

खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित

मान्म, २२ असार : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो

बाढी, पहिरोको क्षति न्यूनीकरणका प्रभावकारी काम गर्न काँग्रेस माग

काठमाडौँ, २१ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्षायाम शुरु भएसँगै मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन