पर्वत, ९ असार : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको
पाल्पा, ९ असार : तानसेनको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको आज सनाखत भएको छ । मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका
पाल्पा, ९ असार । तानसेन नगरपालिका–११, सम्मोबारीनजिकै सोमबार दिउँसो पहिरोले तीन वटा सवारीसाधनलाई बगाउँदा दुई जनाको मृत्यु भएको छ । तानसेनदेखि तम्घास जाँदै गरेका सवारीसाधनलाई सडक माथिबाट खसेको पहिरोले बगाउँदा
हेटौँडा, ८ असार । हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई
खाँदबारी, ७ असार । संखुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका
गुल्मी, असार ७ । पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु
काठमाडौँ, ६ असार । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्
काठमाडौं, ४ असार । साँझबाट देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । यसबाट बाढी पहिरोको जोखिम बढेको छ । बाढी सुचना केन्द्रका अनुसार हाल गोरखाको अधिकांश स्थानमा वर्षा भइरहेको
काठमाडौँ, २ असार । पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला परेका छैनन् । आइतबार दिनभर
काठमाडौँ, २ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी
पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । घटनामा अझै तीन जना वेप्पत्ता रहेका छन् । शनिबार साँझ
पर्वत, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोले चार घर बगाउँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । घटनामा अझै ६ जना बेपत्ता रहेका छन्