Logo

Tag: पहिरो

लोकन्थलीमा पुनःपहिरो, छ घर उच्च जोखिममा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ ।

विस्तृत पढ्नुहोस
घडेरी नहुनेले अनुदान पाएनन्

काठमाडौं । भूकम्पपछि आएको पहिरोको कारण बस्ती नै जोखिममा परेपछि बस्ती सारिएकाहरुले सरकारबाट पाउनुपर्ने अनुदान पाएका छैनन् । सुरक्षित स्थानमा सारिएको बस्तिले उपयुक्त जग्गा नपाएका कारण उनीहरुले अहिलेसम्म अनुदान रकम

पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

बागलुङ, २० साउन (रासस) : तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी

दोलखामा पहिरोमा परी दुई जना बेपत्ता

काठमाडौं, १८ साउन । दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५

पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते

काठमाडौं । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा

गुल्मीमा फेरि पहिरो, घर बगायो

काठमाडौं १२ साउन । गुल्मीमा फेरि पहिरो गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा गएराती पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते

पहिरोले कुन कुन राजमार्ग र सडक बन्द

काठमाडौं । गएरातिको वर्षाले पहिरो जाँदा देशका केही राजमार्ग तथा सडक अवरुद्ध छन् । गृहमन्त्रालयका अनुसार छ वटा राजमार्ग तथा सडकका केही खण्ड बन्द छन् । बन्द रहेका राजमार्ग तथा

जो निन्द्रामा घरसँगै बगे…

काठमाडौं ९ साउन ।  आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा

गुल्मीमा पहिरोले पुरिएर १० को मृत्यु

गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ८ सदस्यसहित दश जनाको मृत्यु भएको छ । सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको जिल्ला

हेटौँडा–काठमाडौँ सडक सञ्चालन

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि

पहरा गर्जिएर सडकमा ओइरिएपछि… (भिडियोसहित)

भक्तपुर, ४ साउन । वर्षाले देशका अधिकांश स्थानमा पहिरोको समस्या बढाएको छ । पहिरोले सडक अवरुद्ध भइरहेका छन् । भक्तपुरबाट काभ्रेको जाने डोलेश्वर र आशापुरीबीचको सडकमा पनि पहिरोको समस्या छ

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

काठमाडौं, २ साउन । मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले