काठमाडौं, २१ असार । पाँच विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले सरकारविरद्ध आजपनि विरोध प्रदर्शन गरेका छन्