दाङ, असार १६ । दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको
नेपाल एयरलाइन्सको ठूला विमान चलाउन ल्याइएका पाँच जना पाइलटहरुको नक्कली प्रमाणपत्र भेटिएको छ । पाइलट कोर्स लिनका लागि दश जोड दुईमा विज्ञान विषय अनिवार्य हुनुपर्ने नियम भएकाले उनीहरुले विदेशबाट नक्कली