Logo

Tag: पाकिस्तान

तालिवानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

२८ भदौ : पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता

विस्तृत पढ्नुहोस
पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

२८ भदौ : पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण

अफगानिस्तानमा पाकिस्तान

विपिन देवः संसारमा सर्वाधिक चर्चामा रहेको विषय होः अफगानीस्तानको समस्या । उक्त मुलुकको घरेलु द्वन्द्वको पराकम्पनले विश्व राजनीतिलाई विगतमा पनि प्रभावित गरेको देखिन्छ । अफगास्तिानको भूराजनीतिक बनौटले उसको सामरिक महत्व

पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

इस्लामावाद, २७ भदौ: पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःशुरु गर्ने भएको छ ।पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने

दोभाल भेटेर पाकिस्तान पुगेका सीआइए प्रमुख बर्नसले भेटे सेनापति जाभेद

एजेन्सी, २४ भाद्र । अमेरिकाको गुप्तचर एजेन्सी सीआइएकाका निर्देशक विलियम जोसेफ बर्नस भारत हुँदै पाकिस्तान पुगेका छन् । उनले त्यहाँ पाकिस्तानका सेनापति जनरल कमार जाभेद वाजवासँग भेटवार्ता गरेका छन् ।

बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण

२४ भदौ: पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ।इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटी (IFFRAS) को प्रतिवेदन अनुसार पानीको सङ्कटले

तालिवानलाई पाकिस्तानको साथ, पन्जसिरमा ड्रोन हमला

एजेन्सी, २२ भाद्र । पाकिस्तानले तालिवानलाई सैन्य सहयोग गरिरहेको खुलेको छ । तालिवानले जित्न नसकेको पन्जसिर प्रान्तमा पाकिस्तानले ड्रोन हमला गरेको छ । विभिन्न रिपोर्टहरुले पाकिस्तानको सनिकले ड्रोन हमला गरेको

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता

इस्लामावाद, २२ भदौ: पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर, उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही

पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित

२१ भदौ: पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले सोमबार जनाएको छ । पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२

जब आइएसआई प्रमुख अफगानिस्तान छिरे (भिडियोसहित)

एजेन्सी, २० भदौ । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आइएसआइ) का प्रमुख फैज हमिद काबुल पुगेपछि विश्वको चासो भयो । अफगानिस्तानस्थित विदेशी पत्रकारहरु हमिद काबुल पुग्नेवित्तिकै विमानस्थल पुगे ।

पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख किन काबुल पुगे

एजेन्सी, १९ भदौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि पाकिस्तान सबैभन्दा खुशी देखिन्छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिवान सत्तामा आएलगत्तै सार्वजनिक अभिव्यक्तिमार्फत् खुशी व्यक्त गरिसकेका छन् । तालिवानसँग पाकिस्तानको

पाकिस्तान अफगानिस्तानपछि काश्मिरतिर केन्द्रित

एजेन्सी, १५ भदौ । विश्वको ध्यान अफगानिस्तानको भयावह अवस्था तिर केन्द्रित भइरहेको छ । त्यहाँ तालिवान शक्तिमा आउनुमा पाकिस्तानकै भूमिका खुलिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत तालिवानको उदयप्रति

Screenshot