Logo

Tag: पाकिस्तान

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ पुस: केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो

विस्तृत पढ्नुहोस
क्रिकेटः विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा

२० पुस: पाकिस्तान विरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ । पाकिस्तान विरुद्ध विलियम्सन र

बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते

१९ पुस: पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते

टेस्ट क्रिकेटः जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

१९ पुस: पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ । टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका

पाकिस्तानमा रहेको हिन्दू मन्दिर भत्काउने २६ जना हिरासतमा

एजेन्सी, १७ पुस । उत्तर पश्चिम पाकिस्तानमा अवस्थीत हिन्दू मन्दिरलाई भत्काएको र आगो लगाएको आरोपमा दुई दर्जन भन्दा बढी मुस्लिमहरुलाई पाकिस्तान प्रहरीले हिरासतमा लिएको छ । उनीहरुलाई पाकिस्तान प्रहरीले बिहिबार

पहिलो टेस्टः न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित

१५ पुस: न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा

पाकिस्तानमा बलात्कारीविरुद्ध कडा कानुन

एजेन्सी, १ पुस । पाकिस्तानमा हालै एक महिलामाथि सामूहिक बलात्कार भएपछि न्यायका लागि भयंकर प्रर्दशन भएको थियो । उक्त प्रर्दशनपछि पाकिस्तान सरकारले बलात्कारीका लागी नयाँ कानुनको व्यवस्था गरेको छ ।

लाहोरको प्रदर्शन रोक्न सरकारद्धारा लकडाउन घोषणा

२८ मङ्सिर: पाकिस्तानको लाहोरमा त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार त्यहाँको सरकारले ती

पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

१८ मङ्सिर: पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा

मुसा मार्नेलाई २५ रुपैयाँ पुरस्कार

पाकिस्तानमा मुसा मार्नेलाई २५ रुपैयाँ इनाम दिइन्छ । केही समय पहिले एक शिशुको मृत्यु मुसाले टोकेपछि भएको थियो । बच्चाको मृत्युपछि पेशावर प्रशासनले मुसाको आतंक अन्त्य गर्नलाई यस्तो योजना ल्याएको

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

१८ मंसिर: पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा कोरोना फैलिनुमा विपक्षीलाई दोषारोपण

१५ मङ्सिर: पाकिस्तानका कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको

Screenshot