Logo

Tag: पाठ्यपुस्तक छपाइ

नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २५ । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख

विस्तृत पढ्नुहोस
सरकारी पाठ्यपुस्तक निजीलाई छाप्न दिने ‘विवादास्पद’ निर्णय

काठमाडौं, माघ १९। सरकारले जनक शिक्षा सामग्रीले छपाइ गर्दै आइरहेको पाठ्यपुस्तक छपाइको काम निजी प्रकाशनलाई दिने विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि

कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजीलाई

काठमाडौं, माघ ११ । आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय

अझै पुगेन दुर्गमका विद्यालयमा पाठ्यपुस्तक

कालिकोट, मंसिर १५ । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि दुर्गमका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं, असार २९ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद

खै त विद्यार्थीका हातमा पुस्तक?

काठमाडौं, असार ९। अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ । प्रत्येक

पाठ्यपुस्तक नै विवादित

काठमाडौं, असार १ । सरकारले छपाइ गरेको विद्यालयको पाठ्यपुस्तक धर्म प्रचारमा प्रयोग भएको भन्दै विवादमा परेको छ । पाठ्यपुस्तकमा क्रिस्चियन धर्मलाई बढी प्राथमिकता दिएर सरकारले अक्षर तथा तस्बिर प्रकाशन गरी

एक महिनापछि पुग्यो मुगुमा पाठ्यपुस्तक

मुगु, जेठ २८ । हिमाली जिल्ला मुगुमा करिब एक महिनापछि पाठ्यपुस्तक पुगेको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई विभिन्न तवरबाट ताकेता गरेको र भण्डारले पनि सोही निर्देशनलाई

पाठ्यपुस्तकमा निजीको मनोमानी

काठमाडौं, जेठ २७ । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन

पाठ्यपुस्तक छपाइमा ढिलाइ, संसदीय समितिले देखायो चासो

काठमाडौं, जेठ १२ । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने

निःशुल्क पाठ्यपुस्तकको छपाइ सुरु भएन

काठमाडौं, असार १९ । कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने