Logo

Tag: पाथीभरा मन्दिर

भरियालाई बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ, १२ मङ्सिर: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

विस्तृत पढ्नुहोस
पाथीभरा मन्दिरमा हिँड्न नसक्ने तीर्थयात्रीलाई भरियाको व्यवस्था

–दिलकुमार लिम्बू्फु ङ्लिङ, ९ मङ्सिर : ‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने

पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकप्टर

काठमाडौं, असोज १४ । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना

पाथीभरा र लिखानारायण मन्दिरमा विभिन्न भौतिक संरचना निर्माण

भक्तपुर, २ भदौ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिरमा विभिन्न भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ । सांसद महेश बस्नेतमार्फत आएको सांसद विकास कोषको रु २० लाख, सूर्यविनायक नगरपालिकाको रु

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

फुङलिङ, १४ पुस: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

ताप्लेजुङ, १४ पुस: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर

पाथीभराका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन

ताप्लेजुङ, पुुस १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको

नेका वरिष्ठ नेता पौडेल मन्दिरको दर्शन गर्दै

ताप्लेजुङ, २९ मङ्सिर : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आइतबार बिहान परिवारसहित मन्दिर पुगेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर : सन्तोष पुर्कुटी-रासस

मनोकामना पूरा गर्ने पाथीभरा मन्दिर

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल हो ।उक्त मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था र पवित्रताकी