Logo

Tag: पार्वत गुरुङ

टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा विकास गर्न मन्त्री गुरुङको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको

विस्तृत पढ्नुहोस
डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने मन्त्री गुरुङको प्रतिवद्धतता

काठमाडौं, १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री

निरास नहुन मन्त्री गुरुङको आग्रह

समद्ध नेपाल बनाउने अभियानलाई गति दिन निर्वाचन जाने निर्णय काठमाडौं, ११ माघ सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानलाई गति दिन ताजा जनादेशका लागि

निराश हुनुपर्दैन, ताजा जनादेशसँगै मुलुक समृद्ध बन्छ : मन्त्री गुरुङ

काठमाडौँ, ११ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई अपिल गरेका छन् । क्यापिटल इन्टरटेनमेन्टद्वारा आज आयोजित ‘सातौँ नेशनल क्यापिल अवार्ड–२०७७’ कार्यक्रममा अवार्ड

‘नागरिक एप्स’ बारे सुझाव दिन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ५ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रुपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरुबारे सार्वजनिक सुझाव दिन आग्रह गरेका छन् । मन्त्री गुरुङले आज सार्वजनिक आह्वान गरी

‘नागरिक एप’ शुभारम्भ

काठमाडौँ, २ माघ: सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका छन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन

ताजा जनादेशमा जाने कुरा असंंवैधानिक हुनै सक्दैन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । ‘नमस्ते ख्वप टेलिभिजन’ले आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ

काठमाडौँ, २८ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, २१ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी

राजनीतिक एजेण्डाविना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारी : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, १७ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डाबिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भईरहेको बताएका छन् । “विनाराजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका

नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पुर्याउने छ : मन्त्री गुरुङ

काठमाडौँ, १६ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पु¥याउने बताएका छन् । हुलाक सेवा विभागअन्तर्गतको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले

पत्रकार महासङ्घको श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग

काठमाडौं, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ(तत्कालीन सङ्घ)का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा