पाल्पा, १० कात्तिक : पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित नियन्त्रणमा परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित
पाल्पा, ७ कात्तिक : दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा नियन्त्रण परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी
पाल्पाको रामपुर नगरपालिका–४ देविस्थानका युवा दिलबहादुर थापाको व्यवसायिक फूलखेती । तस्बिरः सुशीला रेग्मी
कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । समथर मैदानमा रहेको घट्टार क्षेत्रलाई उत्तर–पश्चिम कालीगण्डकी
प्रकाश डोटेल, स्याङ्जा । पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आउँदै गरेको जीप बुधवार दिउसो दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाईते भएका छन्
पाल्पा, २ भदौ । पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य
पाल्पा, ९ साउन । पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिँदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल
युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराएर गाउँमै उद्यमी बनाउन पाल्पाको माथागढी गाउँपालिकामा रोजगार श्रमिक बैंक स्थापना हुने भएको छ । गाउँपालिकाले युवालाई लक्षित गरी पाँचाँै गाउँसभाबाट आर्थिक वर्षको नीति, कार्यक्रम
पाल्पा, २५ वैशाख । माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।
पाल्पा, २४ वैशाख । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका– २ जल्पाको मादले गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा पर्यवरणीय हिसाबले महत्वपूर्ण रहेको यस गुफा अध्ययन तथा अनुसन्धानका लागि
काठमाडौं, १६ वैशाख। पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको
पवित्रा घिमिरे : रामपुर, ८ फागुन / सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ । रामपुर वेझाडमा रहेको