तनहुँको भानु नगरपालिका–१३ स्थित बाँसपानीमा पाहुनाको स्वागतका लागि बसेका स्थानीय महिला । गुरुङ समुदायको बाहुल्यता रहेको यस ठाउँका स्थानीयवासी घरबास सञ्चालनमा जुटेका छन् । तस्वीर