रावणको मृत्युभएपछि भगवान रामले लंकाको साथै रावणको शव उनका भाइ विभिषणलाई सुम्पिएका थिए । तर विभिषणले राजपाठ सम्हाल्ने चक्करमा शवको दाहसंस्कार नगरी राखेका थिए ।