काठमाडौँ, ४ पुस । चार दिनदेखि काठमाडौंमा जारी नेकपा स्थायी समिति बैठकमा बोलेका ४७ जनामध्ये अधिकांशको विषय दोहोरिएको छ । एमसीसी, कालापानी, सरकारको कार्यशैली र पार्टीको