काठमाडौं, २४ पुस । सरकारले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजीनामा स्वीकृत गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो