Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्ड परिवारका ६ सदस्य माओवादी केन्द्रीय कमिटीमा (नामावलीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका

विस्तृत पढ्नुहोस
जनार्दन र वर्षमानलाई बोलाएर प्रचण्डले सहमति गर्न भने, महासचिवमा कसले मार्ला बाजी ?

काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी चयनको तयारी थालेका छन् । जारी केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारी चयन गरिने तयारी भैरहेको बेलामा अध्यक्ष दाहालले

एमसीसी पास भएसँगै अब गठबन्धन निर्वाचनसम्म कायम रहने सुनिश्चितता भयो : प्रचण्ड

काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास भएसँगै अब गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने कुरा पार्टीमा ब्रिफिङ गरेका छन् । आजबट सुरु

नारायणकाजी पक्षको कारण प्रचण्ड तनावमा, महधिवेशनको निर्णय उल्टाएको आरोप

काठमाडौं, २० फागुन । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको

एमसीसीका विषयमा बैठकमै दाहालको आलोचना हुने

काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

एमसीसीविरुद्ध जाने ७ सांसदबारे प्रचण्डले के गर्लान् ?

काठमाडौं, १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफूले चाहेको हुने सन्देश दिइसकेका छन् । उनले १६ फागुनमा पत्रकार सम्मेलन गर्दै कार्यकर्ता आफ्नै साथमा रहेको जिकिर

कसरी बनेको थियो एमसीसीमा व्याख्यात्मक घोषणाको वातावरण ? प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पारित गर्न सहमति जुटाउने लक्ष्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाएको बताएका

पूर्वमन्त्री इस्तियाक रईले भनेः सफेद झुट बोल्ने प्रचण्डलाई लाज लाग्नुपर्ने हो

काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक रईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे सफेद झुट बोलेको आरोप लगाएका छन् । उनले

प्रचण्डले नारायणकाजीको नामै लिएर भनेः आफ्नो बाटोमा लाग्न मन लागे कसैले रोक्दैन

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले एमसीसी सदनबाट अनुमोदन भएकोमा सार्वजनिक रुपमा असन्तुष्टि पोखेकोमा आक्रोश व्यक्त गरेका छन् । आज खुमलटारमा पत्रकार सम्मेलनमा

संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड

काठमाडौं, १६ फागुन :  माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको जानकारी दिएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह

एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १६ फागुन :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् । खुमलटारस्थित आफ्नै निजी

एमसीसीबाट प्रचण्डले के के पाए ?

काठमडौं, १५ फागुन । एमसीसीबाट सबैभन्दा ठूलो राजनीतिक लाभ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिन सफल भएका छन् । नेपाली काँग्रेस कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएसँगै