Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डको खल्तीबाट निस्कियो २३६ केन्द्रीय सदस्यको नाम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी चयनका लागि चुनावमा नजाने रणनीति अनुसार हलमा नाम प्रस्ताव गरेका छन् ।

विस्तृत पढ्नुहोस
प्रचण्डले ‘हिन्दुवादी’बारे किन बोलेनन् ?

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनमा पारित राजनीतिक प्रस्तावमा भारतको कतै आलोचना गरेनन् । उनले ‘हिन्दुवादी’ बारे शब्द समेत उच्चारण गरेनन् । जनयुद्धकालमा

माओवादी महासचिवमा शक्ति बस्नेतले बाजी मार्नसक्ने

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको महासचिवमा तीन मुख्य प्रतिष्पर्धीहरु टसमस भएका छैनन् । वर्षमान पुन, जर्नादन शर्मा र पम्फा भुसाल मुख्य दाबेदार बनेर प्रस्तुत भइरहेका छन् । पुन,

प्रचण्डले रेनुलाई अगाडि बढाउने

काठमाडौं, १७ पौष । पाकिस्तानमा जुल्फीकर अलि भुट्टोले आफ्ना चार सन्तानमध्ये बेनजिर भुट्टोलाई राजनीतिमा अगाडि बढाएका थिए । जुल्फिकरले भुट्टोले छोरी बेनजिरलाई अमेरिकार बेलायतको शिक्षा दिलाए । प्रधानमन्त्री बनेपछि महत्वपूर्ण

प्रचण्डको ‘खल्तीबाट निस्कदै’ माओवादी पदाधिकारी र केन्द्रीय कमिटीमा पर्नेको नाम

काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रले चुनावी प्रक्रिया रोकेर सहमतिबाट नेतृत्व चयन गर्ने निश्चितप्रायः भएको छ । मतदाताको अन्तिम नामावली टाँस गरेर माओवादीले पहिलोपटक केन्द्रीय समितिको निर्वाचन गर्न लागेपछि

माओवादीमा चुनाव नगर्ने प्रचण्डको रणनीति, सहमति बनाउन निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य सहमतिबाट चयनको प्रयास जारी राखेको छ । २९९ केन्द्रीय समिति सहमतिबाट चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम प्रयास गरेका छन्

एमसीसीबारे प्रचण्डको अमूर्त जवाफ– धेरै बोल्दा देश खतरातर्फ जान्छ, पार लगाइन्छ

काठमाडौं, १६ पुस :  नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बार अमूर्त जवाफ दिएर टार्ने प्रयत्न गरेका छन् । गत सोमबार आफूले पेस

सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता, यस्तो छ जवाफ

काठमाडौं, १६ पुस :  पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार

म, मेरो, मेलै, प्रचण्डले मात्र ?

लेखनाथ न्यौपाने: हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (११–१५ पुस २०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत

लेखनाथ न्यौपानेद्वारा महाधिवेशनमा प्रचण्डको तस्बिर राखिएकोमा प्रश्न

काठमाडौं, १५ पौष । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले महाधिवेशनस्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर राखिएको प्रश्न उठाएका छन् । प्रचण्ड आफै उपस्थित कार्यक्रममा उनको ठूलो तस्बिर राखेको भन्दै

लेखनाथ न्यौपानेको १० बुँदे फरक मत- प्रचण्डको प्रतिवेदनले जमिनमा खुट्टा टेकेको छैन (पूर्णपाठसहित)

काठमाडौं, १५ पुस : नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको

प्रचण्डको प्रतिवेदनः आज निष्कर्ष सुनाइँदै

काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज निष्कर्ष सुनाइदै छ । अपराह्न १२ बजेसम्म अधिकांश समूहले