Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

विपक्षी गठबन्धनको बैठकबाट गण्डकी प्रदेशमा सरकार गठनको रणनीति तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ जेठ । विपक्षी गठबन्धनको शिर्ष नेताहरुले प्रदेशहरुमा आफ्नो नेतृत्वको सरकार गठनको रणनीतिबारे छलफल गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा

विस्तृत पढ्नुहोस
पुरानो पुस्ताबीच शक्तिसंघर्षले नेतृत्व दोस्रो पुस्तामा सर्ला ?

काठमाडौं, २६ जेठ । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु ७० को हाराहारी र त्योभन्दा माथि छन् । विगत एक दशकयता राजनीति यी नेताहरुको वरपर घुमिरहेको छ । गिरिजाप्रसाद कोइरालाको निधनपछि

माधव नेपाल आक्रामक, देउवा र प्रचण्डसँग मिलेर प्रदेशमा सत्ताको नयाँ रणनीति

काठमाडौं, २४ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । देउवा निवास बुढानिलकण्ठ पुगेका नेपालले

मेरो कारणले एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कारणले गर्दा नेकपाको एकता प्रयास सफल नभएको भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोप

चुनाव भए ओली भर्सेस विपक्षी गठबन्धन

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र

चीनसँगको भर्चुअल मिटिङमा को को

काठमाडौं, १३ जेठ । चीनले हिजो नेपालका नेता देखि विज्ञसँग भर्चुअल बैठक राख्यो । चिनियाँ कम्युनिस्ट पार्टीले भर्चुअल बैठक राखेको थियो । बैठकमा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका नेताहरु

प्रचण्ड र माधव नेपाल नेतृत्वको ‘नयाँ कम्युनिस्ट शक्ति’ निर्माणको पूर्वतयारी

काठमाडौं, ११ जेठ । मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माणको पूर्वतयारी भइसकेको छ । उनीहरुले वैशाखमै यो योजनालाई तयारी अवस्थामा राखेका थिए

ओली भर्सेस पाँच पूर्वप्रधानमन्त्री, कस्ले मार्ला बाजी ?

काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला देशका पाँचजना पूर्वप्रधानमन्त्रीसँग सत्तासंघर्षमा छन् । एकपछि अर्को चुनौतीमा बाजी मार्दै बढेका ओलीले यसपटक पाँचजनाको घेराबन्दी तोड्न सक्लान् या नसक्लान् ?

देउवा, प्रचण्ड, नेपाल र यादवले रिट दायर गरे

काठमाडौं, १० जेठ । प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्तिको आदेश जारी गर्न भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा धमाधम रिट दायर गरिरहेका छन् ।

प्रचण्ड र माधव नेपालको ‘चुनावमा बेहाल हुने’ ओलीको ठोकुवा

काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुको बेहाल हुने ठोकुवा गरेका छन् । उनले प्रचण्ड र माधव नेपालमाथि

चुनावमा ओलीविरुद्ध प्रचण्ड-नेपाल गठबन्धन बन्नसक्ने, कस्तो नतिजा आउला ?

काठमाडौं, ८ जेठ । सतरञ्जको पासाको शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको अवधिभर देशमा आफ्नो एकछत्र प्रभाव बनाइराखे । देशको शक्तिशाली निकायमा हालीमुहाली बने । यतिसम्मकी प्रतिनिधि सभा

अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगमा देउवा किन मानेनन्

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ बहुमतको सरकारको लागि आव्हान भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन रणनीति निर्माणमा सक्रिय भएका थिए । विभिन्न विकल्पमा छलफल गरेका