Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

संसदमा को कुन लहरमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा ब्युँतिएपछि पहिलोपटक बस्न लागेको बैठकमा को कुन लहरमा बस्ने भन्ने चासोको विषय बनेको छ । वैधानिक रुपमा नेपाल कम्युनिस्ट

विस्तृत पढ्नुहोस
संसदमा नाटकीय घटनाको सम्भावना, अविश्वासको प्रस्तावबारे के होला ?

काठमाडौ, २३ फागुन । आजबाट प्रतिनिधि सभा बैठक सुरु हुँदैछ । अपरान्ह ४ बजे बस्ने बैठकबारे आम चासो बढेको छ । सर्वोच्च अदालतले ११ फागुनमा संवैधानिक इजलाशबाट प्रतिनिधि सभा पुनःस्थापनाको

सत्ताको सुई को तिर ?

काठमाडौ, २२ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएपछि राजनीतिमा तरंग आएको छ । यसअघि प्रधानमन्त्री बन्न तम्सिएका देउवा एकाएक पछाडि हटेको संकेत हो यो

नेकपाको संसदमा अंकगणितः ९० बढी सांसद पक्षमा रहेको दुवै समूहको दाबी

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपालले नेतृत्व गरेको अलग समूहले संसदीय दलमा आ-आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । आज

केपी ओली कुहिएको अण्डा : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । शनिबार पार्टी समायोजना तथा

निर्वाचन आयोगले कस्को पक्षमा निर्णय देला ?

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगमाथि नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकतबारे छिट्टै निर्णय दिन दबाब बढिरहेको छ । आयोगमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले बहुमत केन्द्रीय सदस्य र सांसद सदस्य आफ्नो

विप्लवको छापामार शैलीमा इन्ट्रि, अब के होला ? (भिडियो विश्लेषण)

काठमाडौं, २० फागुन । राजनीति यसरी घुम्यो कि आफ्ना पूर्व नेता प्रचण्डलाई अप्ठ्यारोमा पार्ने गरी विप्लव ओलीसँग हात मिलाउन पुगे । उनको छापामार शैलीको इन्ट्रि ओली सरकारकै ठुलो उपलब्धि बन्यो

संसदलाई प्रचण्डको पत्रः नेकपाको नाममा ओलीको कामकारबाही अनाधिकृत

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका कामकारबाही मान्य नहुने भन्दै संसदलाई

नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका दोस्रो

ओली-प्रचण्ड शक्तिसंघर्षबीच छापामार शैलीमा विप्लवको इन्ट्रि

काठमाडौं, २० फागुन । प्रचण्डको नेतृत्वमा तत्कालिन नेकपा माओवादीले सशस्त्र जनयुद्ध गर्दा नेत्रविक्रम चन्द विप्लव उक्त दलको सैनिक कमाण्डरमध्येका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि विप्लव उक्त दलभित्र प्रचण्डविरोधी समूहमा

यी हुन् प्रचण्ड-माधव समूहको नेकपाले दाबी गरेको ९२ सांसद (सुचीसहित)

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजनको टुंगो केन्द्रीय समिति र संसदीय दलको अंकगणितले निक्र्यौल गर्ने देखिएको छ । यो विषय निर्वाचनआयोगले निर्णय दिएपछि पनि अदालत जान सक्छ

प्रधानमन्त्री पद अरुलाई दिएर भएपनि ओलीमाथि ‘राजनीतिक जीत’ हासिल गर्ने प्रचण्डको रणनीति

काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओेलीसँगको राजनीतिक संघर्षलाई गर या मरका रुपमा लिएको देखिन्छ । उनले प्रधानमन्त्री पद अर्को कुनै नेतालाई दिएर