Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डले एकपटक प्रधानमन्त्री बनाउँछु भन्नुभएको छः बामदेव गौतम (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले एकपटक प्रधानमन्त्री बनाउने बताएको खुलासा गरेका छन् । प्रचण्ड स्वयंले गुन

विस्तृत पढ्नुहोस
सुर्य चिन्ह अंकित झण्डा बोकेर गंगा दाहाल दंग

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले आव्हान गरेको आमहडतालमा शिर्ष नेताहरु नै सडकमा पुगे । उनीहरु आफै आमहडतालका क्रममा सडकमा धर्ना दिन पुगेका थिए । नेकपा अध्यक्ष

शाकाहारी रहेन नेकपा प्रचण्ड-नेपाल समूहको आन्दोलन

काठमाडौं, २२ माघ । दुई हप्ता अघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन शाकाहारीमा सिमित नहुने बताएका थिए । उनले आफूनिकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका थिए । प्रचण्डले

ओली-प्रचण्डबीच शक्ति प्रदर्शनको प्रतिष्पर्धा, बन्द हड्ताल देखि दिनहुँ सडक अवरोध

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनले देशमा राजनीतिक अस्थिरता झन् बढ्दै गएको छ । नेकपाको दुवै समूह शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । हजारौंको सभा गर्दै आफूहरुसँग शक्ति

प्रचण्ड कहिले दालमोठ चिउरामा त कहिले मासु भुट्दै

काठमाडौं, २२ माघ । लकडाउनको बखत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगोमा मासु पकाइरहेको तस्बिर बाहिर आयो । कन्तिमा मासु चलाइरहेका प्रचण्डको साथमा छोरी गंगा दाहाल पनि देखिएकी

टाउको काट्न नपाएकाहरु जालझेल गर्दैछन्ः प्रचण्ड (भिडियोसहित)

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा टाउको काट्न नपाएकाहरु फेरि षड्यन्त्रमा लागेको बताएका छन् । उनले जालझेल र षड्यन्त्रबाट सजग हुनुपर्ने बताए । ‘हामीविरुद्ध

आमहडताल घोषणा गर्दै नेकपा दाहाल-नेपाल समूहले भन्योः संवैधानिक अंगहरुका नियुक्ति प्रतिगामी षड्यन्त्रको कडी (विज्ञप्तिसहित)

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भनेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा भोलि देशव्यापी आमहडताल घोषणा

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त

ओलीको पेलेरै जाने रणनीति, प्रचण्डले कठोर कदम चाल्ने

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेरै जाने रणनीति बढाएका छन् । उनले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई आज सपथ गराउने भूमिका खेलेर पेलेरै जाने रणनीति बढाएका हुन् ।

तीन प्रधानमन्त्री कहिले सडक त कहिले निर्वाचन आयोग

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराउने कदम चालेपछि तीनजना पूर्व प्रधानमन्त्रीहरु कहिले सडक त कहिले निर्वाचन आयोगमा धाउन वाध्य भएका छन् । नेपाल कम्युनिस्ट

माघ २८ को शक्ति प्रदर्शनका लागि नेकपाको ‘चन्दा अभियान’

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टीको दुई समूह नै शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । दैनिकजसो दुवै समूहले कुनै न कुनै कार्यक्रम राखेर शक्ति प्रदर्शन गर्दै आएका छन् ।

निर्वाचन आयोगमा प्रचण्ड-माधव समूह (फोटोफिचर)

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर आधिकारिता दाबी प्रस्तुत गरेका छन् । उनीहरु प्रमाणहरु लिएर आयोग पुगेका